निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुखमा भण्डारी

अर्थ मन्त्रालयका उपसचिव अर्जुन भण्डारीलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पठाएको छ ।

Advertisement 1

कोषको सीईओ खाली रहेकाले अर्को व्यवस्था नभएसम्मका लागि अर्थमन्त्री जनार्दन शर्माले भण्डारीलाई कोषको सीईओ तोकेको हो । उनले दैनिक प्रशासन चलाउनुको साथै कोषका बढ्दै गएको अराजकता र अनियमितता नियन्त्रण गरी सुशासन कायम गर्ने कार्ययोजना पाएका छन् ।

उनले लामो समय गृहमा विताएका छन् ।

प्रकाशित :२०७८ मंसिर २०, सोमबार १८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry