नासुदेखि उपसचिवसम्मका कर्मचारीलाई कासमू विवरण यथाशीघ्र उपलब्ध गराउन सामान्यको परिपत्र

 

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन मूल्यांकन ( कासमू) फाराम भर्न छुट्टाएका कर्मचारीहरुलाई विवरण भरेर उपलव्ध गराउन परिपत्र गरेको छ ।

मन्त्रालयको बिहिबार मन्त्रालय,सचिवालय,आयोग र सबै कार्यालयलाई एक परिपत्र गर्दै आर्थिक बर्ष ७७/ ७८ र अघिल्ला आर्थिक बर्षको समेत कासमू भर्न छुटाएका उपसचिवतहका सबै,अधिकृत तहको सबै, प्रशासन,आर्थिक योजना तथा तथ्यांक,नेपाल इञ्जिनियरिङ नेपाल विविध सेवा तर्फका राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीहरुलाई बढुवा प्रायोजनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिमा यथाशीघ्र पठाउन परिपत्र गरेको जनाइएको छ ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/12/Notices-20211202153658247.pdf”]

प्रकाशित :२०७८ मंसिर १७ गते, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]