उपसचिव तह (लेखा,राजश्व,लेखापरीक्षण र संघीय संसद) लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकसेवा आयोगले उपसचिव पदको लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन,समूहका लेखा,राजश्व,लेखा परीक्षण र संघीय संसदको नतिजा सार्वजनिक गरेका हो ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/11/राजश्व-1.pdf” title=”राजश्व”]
आयोगका अनुसार संघीय संसदतर्फ २ जना खुलाबाट माग गरिएकोमा ९३ जना लिखित परीक्षामा सम्मिलित रहेको र सोमध्ये ७ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।
यस्तै आयोगको सूचना अनुसार,लेखा परीक्षणतर्फ १ जना माग भएकोमा २८ जना लिखित परीक्षामा सहभागी भएकामध्ये ६ जना अन्तर्वार्ताका लागि छानिएका छन् ।
Advertisement 2
राजश्व समूहबाट २ जना माग भएकोमा लिखित परीक्षामा २९६ सहभागी भएकामध्ये अन्तर्वार्ताका लागि २३ जना छानिएको आयोगले जनाएको छ ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/11/लेखा.pdf”]
लेखा समूहबाट २ जना माग भएकोमा लिखित परीक्षामा सम्मिलित १८५ मध्येबाट १३ जना छानिएको आयोगको सूचनामा उल्लेख छ ।
Advertisement 3
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/11/३८१_१६६८६_लेखापरीक्षण.pdf”]
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/11/संघीय_संसद.pdf”]








