काठमाण्डु र भक्तपुरका सिडिओ फेरिए
गृह मन्त्रालयले काठमाण्डु र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । आइतबार गृहले काठमाण्डौंमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराईलाई जिम्मेवारी दिएको हो । काठमाडोंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र भक्तपुरको प्रजिअ हुमकला पाण्डेलाई गृहमा तानेर त्यहाँ काली पराजुली र प्रेम भट्टराईलाई पठाएको हो ।
प्रकाशित :२०७७ मंसिर ७, आईतवार १९:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%