थपिए दुई सहसचिव
दुई कर्मचारी सहसचिव पदमा उक्लिएका छन् । आन्तरिक प्रतियोगिता बाट , नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूहतर्फबाट २ जनाले नाम निकालेका हुन ।लोकसेवा आयोगल नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूहको २ सहसचिव तहको पदपूर्तिको लागि विज्ञापन गरेकोमा कार्तिक १५ र १६ गते अन्र्तवार्ता दिएका ५ मध्ये बाट प्रेम प्रकाश खत्री र ललिजन खनाललाई बढुवा नियुक्तिका लागि लोकसेवा आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको जनाइएको छ ।
17153_Sifaris
प्रकाशित :२०७८ कार्तिक १७, बुधबार ०५:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%