अहिलेभन्दा औचित्यपूर्ण र वैज्ञानिक ढंगले बढूवा पञ्चायतकालमै हुन्थ्यो

भीम उपाध्याय,पूर्व सचिव

Advertisement 1

१) बढुवा गर्दा एकतह मात्र हैन सेवा सुरूदेखिका सेवा गरेका दुई तह मुनिदेखिको भार गणना गरिन्थ्यो, सहसचिव हुन उपसचिव र शाखा अधिकृतको अनुभव समेतको गणना हुन्थ्यो।

२) अनुभवीलाई पहिलो बढुवामा पर्ने गरी अंकभार हुन्थ्यो,

Advertisement 2

३) माथिल्लो पीएचडीसम्मको डिग्रीको अंक दिईन्थ्यो,

४) अध्ययनको डिभिजनको अंक दिईन्थ्यो,

Advertisement 3

५) किताब वा कृतिको अंक दिईन्थ्यो,

६) तालिमको अंक दिईन्थ्यो,

७) दुर्गममा बसेको अंक दिईन्थ्यो,

८) प्राविधिक सेवामा तलबमान केही बढी हुन्थ्यो,

९) दुर्गममा बसेकालाई उच्च अध्ययन र तालिममा बिदेश पठाईन्थ्यो,

१०) दुर्गममा गएर काम गर्न लालायित हुन्थे।

११) सबै बढुवा कार्यसम्पादन +कार्यक्षमताका आधारमा हुन्थ्यो, परिपक्व र अनुभव नभई माथिल्लो पदमा पुगिन्न थियो, पाकाहरूको मातहत काम गरिने वातावरणले समन्वय र अभिभावकत्व महसुस हुन्थ्यो, हाकिमसंग समादार अनुशासित ब्यवहार गर्न पर्थ्यो, नभए दु:ख पाईन्थ्यो।

१२) हाकिमलाई जुनियरको मातहत हुने गरी कहिल्यै सरूवा बढुवा गर्ने वा सरूवा गर्ने गरिदैन थियो,

१३) पतिपत्नी जागिरे छ भने एकै ठाउमा पोष्टिङ/सरूवा मिलाईन्थो

१४ ) नन गजेटेडलाई घरपायक पोष्टिङ गरिन्थ्यो।

प्रकाशित :२०७७ मंसिर १, सोमबार ०९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry