प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन

लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ । आयोगले विभिन्न सेवा समूह गरी झण्डै तीन सय पदका लागि नयाँ विज्ञापन प्रकाशन गरेको हो ।

Advertisement 1

आयोगले ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन प्रकाशन गरेको जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्य तर्फ सातौँ आठौँ तह र निजामती तर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि आयोगमा पठाएसँगै कार्यतालिकाअनुशार नै विज्ञापन प्रकाशन भएको हो । केही अघि मात्र सामान्य प्रशासनले लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो ।

प्रकाशित :२०७७ कार्तिक २६, बुधबार ०८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry