लोक सेवा आयोगको अन्तर्वार्तासम्बन्धी सूचना

लोक सेवा आयोगले विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षणर अन्तर्वार्ताको लागि छनौट भएको सूचना प्रकाशन गरेको छ । केन्द्रीय कार्यालय, अनामनगरको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
Advertisement 1

प्रकाशित :२०७८ श्रावण २०, बुधबार ११:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












