/* google adsense */

यी हुन जेष्ठता र कासमुका आधारमा अधिकृतमा बढुवा भएका ३३ कर्मचारी

बढुवा सिफारिस समितिले ३३ जना कर्मचारीको शाखा अधिकृतमा बढुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिको मंगलबार बसेको बैठकले प्रशासन सेवा,राजश्व समुहका ३३ कर्मचारीको बढुवा गरेको हो । जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा ती कर्मचारीहरुको बढुवा गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०७:३७

प्रतिक्रिया दिनुहोस्