सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला रु ३ हजार ८०० र चाँदीको मूल्य रु ११५ घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु २ लाख ९० हजार ५०० र चाँदीको मूल्य रु ४ हजार ३९५ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ९४ हजार ३०० र चाँदीको मूल्य रु ४ हजार ५१० कायम थियो।
प्रकाशित :२०८३ आश्विन १३, मंगलवार १२:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









