यी नम्बरमा ५ रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं। नेपाल राष्ट्र बैंकले ५ रुपैयाँका नयाँ नोट बजारमा पठाएको छ।
Advertisement 1
मंगलबार सूचना जारी गर्दै राष्ट्र बैंकले ५ रुपैयाँका नयाँ नोट बजारमा पठाईको जानकारी गराएको हो।
राष्ट्र बैंकले न४५०००००१ देखि भ१८९९९९९सम्म नम्बर भएका ५ रुपैयाँका नोट बजारमा पठाइएको जानकारी गराएको हो।
Advertisement 2
प्रकाशित :२०८२ बैशाख २, मंगलवार १२:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%