तनहुँका २ स्थानीय तहको बजेट पारित

तनहुँ। बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३/८४ का लागि प्रस्ताव गरिएको बजेट पारित गरेको छ।
Advertisement 1
बन्दीपुर गाउँपालिकाले रु ६८ करोड ७८ लाख ८० हजार ८४९ को र म्याग्दे गाउँपालिकाले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट पारित गरेको हो।
बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ र म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गत असार १० गते बजेट प्रस्तुत गरेका थिए।
प्रकाशित :२०८३ असार २२, सोमबार १६:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








