राससद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।

Advertisement 1

समितिले आज (शुक्रबार)एक सूचना जारी गर्दै आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो।

आ. प्र. खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी परिपूर्ति गर्न राससले वरिष्ठ सम्पादकदेखि समाचार सहायकसम्मका पदमा आवेदन माग गरेको हो।

Advertisement 2

इच्छुक नेपाली नागरिकले आजदेखि असार ३२ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर साउन ७ गतेसम्म दरखास्त दिन सक्नेछन्।

प्रकाशित :२०८३ असार १२, शुक्रबार १६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry