मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ।

Advertisement 1

प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गरेको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।

प्रकाशित :२०८३ बैशाख १४, सोमबार १२:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry