धनकुटामा एमालेको सुरुआती अग्रता

धनकुटा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा (नेकपा) एमालेको सुरुआती अग्रता लिएको छ।
Advertisement 1
मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ईङ्नामले अपराह्न २ः०० बजेसम्म १ हजार ४०१ मत गणना गर्दा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले ५१४ मत प्राप्त गरेका छन्। यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१०, नेपाली कांग्रेसका दिनेश राईले १८८, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भन्डारीले २३, चकिया(जाँतो) चिन्हका निसान राईले १५ मत प्राप्त गरेका छन्।
यहाँ ३ स्वतन्त्र र १४ दलका सहित १७ उम्मेदवार रहेका छन्।
प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १५:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













