सहसचिव पदमा ४ जना उम्मेदवार सिफारिस (सूचनासहित)

काठमाडौं। लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार ४ जना सिफारिस गरेको छ। आयोगको केन्द्रीय कार्यालयले बिहीबार नेपाल न्याय सेवामा ३ जना र नेपाल लेखापरीक्षण सेवा १ जना, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।

Advertisement 1

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६५२–१६६५४/०८२–८३ (आ.प्र.) , नेपाल न्याय सेवा, न्याय÷कानुन÷सरकारी वकिल समूह, रा.प. प्रथम श्रेणी, र विज्ञापन नं. १६६५६/०८२–८३ (आ.प्र.) , नेपाल लेखापरीक्षण सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।

सूचना

Advertisement 2

Advertisement 3

प्रकाशित :२०८२ माघ २३, शुक्रबार ११:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry