प्रशासन सेवा तर्फ सहसचिव पदमा ७ उम्मेदवार सिफारिस

काठमाडौं। लोक सेवा आयोगले प्रशासन सेवाको सहसचिव वा सो सरह पदमा ७ उम्मेदवार सिफारिस गरेको छ। आयोगले बिहीबार उनीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमामा बढुवा नियुक्तिका लागि सिफारिस गरेको हो।
Advertisement 1
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६५५/०८२–८३ (आ.प्र.), नेपाल प्रशासन सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ । यस्तै २ उम्मेदवार वैकल्पिक योग्यता क्रममा परेका छन् ।

प्रकाशित :२०८२ माघ २३, शुक्रबार १०:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














