२१ जना सहसचिवको सरुवा (सुचि सहित)

काठमाडौं। प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को बैठकले १७ गते सोमबार विभिन्न निकायमा कार्यरत सहसचिवहरूलाई सरुवा गर्ने निर्णय गरेको थियो । जसमा २१ जना सरुवा गरिएको छ ।

Advertisement 1

प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को बैठकले १४ जना नेपाल प्रशासन सेवा अन्र्तगतका सहसचिव परेकाछन् भने ७ अन्य सेवाका रहेका छन्।
सुचिः

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/11/saruuu-1.pdf” title=”saruuu (1)”]

प्रकाशित :२०८२ कार्तिक २१, शुक्रबार १०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम