४ जना सूचना प्रविधि निर्देशकहरु लाई सरुवा (सूचीसहित)

काठमाडौं। लोक सेवा आयोगले सिफारिस गरेका निर्णयानुसार राजपत्राङ्कित द्वितीय श्रेणी, सूचना प्रविधि निर्देशकहरु संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०३/२५ गते४ जना सूचना प्रविधि निर्देशकहरु सरुवा गरेको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार एक निर्णय गर्दै ४ जना सूचना प्रविधि निर्देशकहरु लाई जिम्मेवारी दिएको छ ।
हेर्नुहोस् सुचीः
Notices-20250709203555814
प्रकाशित :२०८२ असार २७, शुक्रबार १९:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%