निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम पठाउन अनुरोध

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा पुरस्कारका लागि सम्बन्धित सरकारी निकायहरूलाई कर्मचारी सिफारिस गरी नाम पठाउन अनुरोध गरेको छ।
Advertisement 1
बिहीबार सो मन्त्रालय अन्तर्गतको कर्मचारी कल्याण शाखाले विभिन्न मन्त्रालय र अन्य सरकारी निकायलाई पत्र लेखी कर्मचारीको नाम पठाउन अनुरोध गरेको हो।



									
										प्रकाशित  :२०८२ जेष्ठ २४, शनिबार २०:५५																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                