नवनियुक्त ३ मन्त्रीहरूको शपथ साढे ११ बजे हुँदै

काठमाडौं। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ ग्रहण आज हुँदै छ।
Advertisement 1
नियुक्त भएका कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन्। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोह आज बिहान साढे ११ बजे हुने स्रोतले बताएको छ।
प्रकाशित :२०८२ भाद्र ३०, सोमबार १०:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%