प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच सम्झौता

पोखरा। प्रभु बैंक लिमिटेड र इला कम्र्फट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि सम्झौता गरिएको छ।

Advertisement 1

बाग्लुङ नपरपालिका वडा–२ आवारोड स्थित इला कम्र्फट होटल एण्ड रिर्साेट बीच सोमबार सम्झौता गरिएको हो।

बैंकका कर्मचारी तथा ग्राहकलाई छुट उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

Advertisement 2

सम्झौतामा इला कम्र्फट होटल एण्ड रिर्साेटका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत राजु रानाले हस्ताक्षर गरेका छन्।

प्रकाशित :२०८२ जेष्ठ १३, सोमबार ११:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry