कृषि विश्वविद्यालयमा डीन नियुक्त

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डीन र एक जना निर्देशक नियुक्त गरेको छ।

Advertisement 1

विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाका अनुसार कृषि संकायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी संकायमा प्रा डा भूमिनन्द देवकोटा र वन संकायमा प्रा वासुदेव पोखरेल नियुक्त भएका हुन्।

परिषद्ले प्रा डा निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रुपमा नियुक्त गरेको छ। विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ।

प्रकाशित :२०८१ माघ १०, बिहीबार १६:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry