बिहीबारको विदेशी मुद्रा विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्रा विनिमयदर तय गरेको छ।
Advertisement 1
बिहीबारका लागि अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य घटेको राष्ट्र बैंकले जानकारी दिएको छ। अस्ट्रेलियन डलर, पाउन्ड, युरोलगायत मुद्राको मूल्य बढेको छ।
आजका लागि अमेरिकी डलर १ को खरिद दर १३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४२ पैसा रहेको छ। बुधबार अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ २३ पैसा तथा बिक्रीदर १३८ रुपैयाँ ८३ पैसा थियो।
Advertisement 2
हेर्नुहोस् विनिमयदरः
प्रकाशित :२०८१ माघ १०, बिहीबार ०८:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%