सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य १ सय रुपैयाँले घटेको हो।
Advertisement 1
सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार रुपैयाँ तोकिएको छ। आइतबार सुनको कारोबार प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा भएको थियो।
त्यस्तै आइतबार प्रतितोला १८ सय ६० रुपैयाँका दरले कारोबार भएको चाँदीको कारोबार सोमबार पनि सोही मूल्यमा भएको छ।
प्रकाशित :२०८१ माघ ७, सोमबार १०:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%