शाखा अधिकृतको नतिजा सार्वजनिक (नतिजासहित)

 

Advertisement 1

लोकसेवा आयोगले शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले न्याय,कानुन,सरकारी वकिल समूहका लागि लिइएको विज्ञापन नम्बर १६६८९।०७८- ७९ को नतिजा सार्वजनिक गरेको हो । आयोगले खुलातर्फ २८ जनाका लागि विज्ञापन माग गरेकोमा परीक्षामा सहभागी ३९ जनामध्ये गत भदौं १ मा लिइएको अन्तर्वार्तामा सहभागी ३८ जनाबाट २८ जना उमेद्धार छनौंट गरेको आयोगले जनाएको छ ।

 

Advertisement 2

प्रकाशित :२०८० भदौ १५ गते, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]