लोक सेवाद्धारा नतिजा सार्वजनिक

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले कृषि सेवा समूहको बाली विकास अधिकृत तहको राजपत्र अनंकित तुतिय श्रेणीको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या ८ जनामा लिखित परीक्षामा संमिलित संख्या ४ सय ५५ जनामा २० जना छनोट भएका छन् ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/07/1687-17299-17302-बाली_संरक्षण.pdf”]
उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।
Advertisement 2
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/07/1688_17303-307-भेटेरिनरी.pdf”]








