एकै पटक ३०१ कर्मचारीको स्तरवृद्धि (सूचीसहित)
स्वास्थ्य सेवा विभागले एकै पटक ३०१ कर्मचारीहरुको स्तरबृद्धि गरेको छ ।
Advertisement 1
विभागका अनुसार २९७ अहेव र ४ ल्याब असिस्टेन्टको स्तरवृद्धि भएका हुन । कैफियतमा परी कागजात पूरा गरी स्तरवृद्धिकालागि सिफारिस भएका कर्मचारीहरु चौथोबाट पाचौँ तहमा बढुवा गरिएको विभागले जनाएको छ ।
प्रोमोसन-list
प्रकाशित :२०७९ फाल्गुन २१, आईतवार १३:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%