लोक सेवाद्धारा नतिजा सार्वजनिक, १२ जना छनोट

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

आयोगले इन्जिनियर सर्वेको अनमी पद रा.प.अन. दितीय तहको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा सम्मिलित संख्या ९३ जना रहेका छन् जसमा माग पद संख्या ५ जनामा १२ जना छनोट भएका छन् ।

जसमध्य अकाश यादव, अनिताकुमारी साह, आदित्य धामी, जयकुमार साह, जितेन्द्र चौरसिया, निर्मला उपाध्याय, पंकज जोशी, युवराज डगौरा, रसिला खत्री, विन्तिराम चौधरी, सुनिता कुँवर र हेमन्त चौधरी अन्तरर्वार्ताका लागि छनोट भएका हुन् ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/962-15825-28सर्भे.pdf”]

प्रकाशित :२०७९ माघ ३, मंगलवार ०८:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम