आर्थिक वर्ष २०७९/८० को बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत

आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट निर्माणको प्रक्रिया सुरु भएको छ । यसका लागि सरोकारवाला सरकारी संयन्त्रले काम थालेका छन् । यसै सन्दर्भमा बजेट निर्माणको प्रक्रियामा रहेका सरकारी निकायका लागि राष्ट्रिय योजना आयोगले बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन र ढाँचा पठाएको छ । उक्त मार्गदर्शन अनुसार सरकारी निकायले बजेट तथा कार्यक्रम र मध्यमकालीन संरचना निर्माण गर्दा कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरणका उपायलाई प्राथमिकतामा राख्नु पर्नेछ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/05/1652789437_विनियोजन-विधेयक-२०७९-को-सिद्धान्त-र-प्राथामिकता.pdf” title=”1652789437_विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथामिकता”]

 

प्रकाशित :२०७९ जेठ ८ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]