दरखास्त र लिखित परीक्षा रद्ध गरिएको सम्बन्धी लोकसेवा आयोगको सूचना

लोकसेवा आयोगले एक जना परीक्षार्थीको दरखास्तका साथै लिखित परीक्षा समेनत रद्ध गर्ने निर्णय गरेको छ । आयोगको फागुन १९ गतेको निर्णय अनुसार,विज्ञापन नम्बर १७१९१ ०७८ ७९,नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सर्भिसेज (एघारौं तह) प्रमुख मेडिकल सुपरीटेण्डेण्ड पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित डा जगन्नाथ तिवारीको फरक समूह (मेडिकल जनरललिष्ट)बाट उम्मेद्धार रहेको कारण दरखास्तका साथैं लिखित परीक्षा रद्ध गरिएको सुचनामा उल्लेख गरिएको छ ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/03/सूचना_परीक्षण_प्रविधि1.pdf”]
प्रकाशित :२०७८ फाल्गुन २९, आईतवार १४:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








