शाखा अधिकृत लिखित परीक्षाको नतिजा सार्वजनिक, ३ सय ३ जना उत्तीर्ण

काठमाडौं। लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरहको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगले प्रशासन, लेखा परीक्षण र संघीय संसद सेवाका लागि लिइएको परीक्षाको नतिजा प्रकाशन गरेको हो।

Advertisement 1

 

खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्र गरी ३ हजार २ सय ११ जना लिखित परीक्षामा सम्मिलित भएकोमा ३ सय ३ जना उत्तीर्ण भएका हुन्।

2_16701_16707_081_82_ADMIN_Result_Suchana_-425
प्रकाशित :२०८२ आश्विन २६, आईतवार ११:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry