उपसचिवमा ३० जना बढुवा सिफारिस, २८८ को भिडन्त

सामान्य प्रशासन समूहका थप तीस जना अफिसरहरु उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

Advertisement 1

बुधबार सिफारिस समितिले कार्यक्षमता मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो । दरखास्त दिने उमेद्धारहरुको संख्या ३१५ जना रहेकोमा २८८ जना संभाव्य कायम भएको छन् ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/Promotion-20220210104126489.pdf”]

प्रकाशित :२०७८ माघ २८, शुक्रबार ०८:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम