नेपाल निजामती कर्मचारी संगठन को पुनर्गठन किन ?
– राजनैतिक दलको भातृ संगठनबाट मुक्त गरि पेशागत हक अधिकार प्रती केन्द्रित गराउन !
–ट्रेड युनियन आन्दोलन लाई ब्याबस्थित र मर्यादित बनाउन!
-राजनीतिले ट्रेड युनियन होइन ट्रेड युनियन गतिविधि बाट राजनीति प्रभावित पार्न !
– स्थानीय / प्रदेश लगागत सबै तहका राष्ट्र सेवकलाई ट्रेड युनियनको छाता मुनि गोलबन्द गर्न !
-जहाँ सरकार त्यहाँ ट्रेड युनियन सौदाबाजी भन्ने ट्रेड युनियन मान्यता स्थापित गर्न !
– अन्यायपुर्ण समायोजन खारेज गरि बैज्ञानिक समायोजन गर्न
पुर्व अनुमानयोग्य सरुवा बढुवा प्रणाली स्थापित गर्न !
– सेवा/ समुहको बैज्ञानिक वर्गीकरण गर्न !
-जनताको सबैभन्दा नजिकैको भरोसायोग्य साथी सरकारी कर्मचारी मान्यता स्थापित गर्न !
–जनता सग कर्मचारी संगठनको दोहोरो सम्बन्ध स्थापित गर्न !
— नयाँ प्रवेसी लाई ट्रेड युनियन प्रती भरोसा जगाउन !
– भ्रस्टाचार नियन्त्रण र सुशासनको लागि Whistleblower को भुमिकामा कर्मचारी ट्रेड युनियन स्थापित हुन !
– राष्ट्र सेवकको बैज्ञानिक सामाजिक शुरक्षामा ध्यानाकषिर्त हुन !
-समग्र ट्रेड युनियन आन्दोलनका आरोपहरु- अराजकता , अवसरबाद र अर्थबादी चिन्तन बाट आन्दोलन लाई मुक्त तुल्याउने बस्तुगत प्रयास गर्न !
प्रकाशित :२०७८ माघ ४, मंगलवार ०८:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%