११ देशमा राजदूत नियुक्त गर्न ४ बजे क्याबिनेट बैठक बस्दै

काठमाडाैं। सरकारले ११ देशमा राजदूत नियुक्त गर्ने तयारी गरेको छ। शुक्रबार अपरान्ह ४ बजे बस्न लागेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका देशमा राजदूत नियुक्तका लागि सिफारिस गर्नेछ।
Advertisement 1
राजदूत नियुक्तिका लागि यसअघि बिहीबार सत्ता साझेदार दलहरूबीच छलफल भएको थियो।
यसअघि सरकारले कांग्रेस कोटाबाट समेत नियुक्त विभिन्र देशका राजदूत फिर्ता बोलाएको थियो। फिर्ता बोलाइएका देशमा राजदूत रिक्त रहेका छन्।
प्रकाशित :२०८१ असार ७, शुक्रबार १२:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%