एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा, कसको कहाँ (सूचीसहित)

नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ ।
Advertisement 1
प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो । फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरूको सरुवा भएको हो ।
हेर्नुहोस् प्रहरी जवानहरुको सरुवा सूची –
Advertisement 2
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/pc-saruwa-2078-P1.pdf” title=”pc saruwa 2078 P1″]
प्रकाशित :२०७८ माघ २६, बुधबार १२:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














