सामूहिक परीक्षण र अन्तरर्वाता संशोधन सूचना

लोक सेवा आयोग केन्द्रिय कार्यलय अनामनगरले सामूहिक परीक्षण र अन्तरर्वाता सम्बन्धी संशोधन गरिएको सूचना सार्वजनिक गरेको छ ।

Advertisement 1

हिजो मिति ०७८ माघ १० गते आयोगले सूचना सार्वजनिक गरेको हो । आयोगको विज्ञापन नं १६६८८/१६६९४।०७७(७८ (खुलारसमावेशी), न्याय सेवा, न्याय/कानून र सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको सामूहिक परीक्षण र अन्तर्वार्ता संशोधन गरिएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/Interview_Reschedule_Law_Officer.pdf”]

प्रकाशित :२०७८ माघ ११, मंगलवार १२:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम