लोक सेवाले गर्यो विद्युत प्राधिकरणको नतिजा सार्वजनिक

लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले जुिनयर टेक्निसियन पदको प्राविधिक, सिभिल समूहको  नतिजा सार्वजनिक गरेको हो ।

Advertisement 1

उक्त पदमा आयोगले एक जना माग गरेको छ भने आवेदन ३५ जनाको रहेको छ । सो पदको लागि चार जना छनोट भएका छन् । जसमध्य अनुपराज बस्नेत, दिलिपकुमार यादव, विपिन ढकाल र सोम बहादुर विक छनोट भएका छन् ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/प्र_३-४१३-_काठमाडौ_जुनियर_टेक्निसियन.pdf”]

Advertisement 2

त्यस्तै अजयकुमार साह, ताराकान्त चौधरी र मेराज देवान छनोट भएका छन् ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/प्र_३-३११-_हेटौडा_जुनियर_टेक्निसियन.pdf”]

Advertisement 3

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/प्र_३-८०९-_अत्तरीया_जुनियर_मिस्त्री.pdf”]

प्रकाशित :२०७८ माघ ५ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]