तोकियो सहसचिव तहको परीक्षा केन्द्र,कस्को कहाँ ? (सूचीसहित)

लोकसेवा आयोगले विभिन्न सेवा समूहको परीक्षा केन्द्र निर्धारण गरेको छ । आयोगले सहसचिव तहका प्राविधिक र अप्राविधिकतर्फका विभिन्न सेवा र समूहका लागि परीक्षा केन्द्र निर्धारण गरेको हो । आयोगले आन्तरिक प्रतिष्पर्धाका आधारमा लिन लागेका (रा.प. प्रथम श्रेणी) सहसचिव वा सो सरहको परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो । आयोगका अनुसार,न्याय,कानुन,सरकारी वकिल,प्रशासन,लेखापरीक्षण समूहको प्रथम, द्धितीय (संयुक्त) र तृतीय पत्रको परीक्षा केन्द्र निर्धारण गरिएको हो ।
यस्तै आयोगले प्राविधिकतर्फको इञ्जिनियरिङ,आर्थिक योजना तथा तथ्यांक,कृषि,वन,स्वास्थ्य सेवाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।
									
										प्रकाशित  :२०७८ पुष ५, सोमबार ०६:२२																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								




 
                            
 
                            
 
                            
 
                            
 
                            

