उपसचिव तहको लिखित नतिजा सार्वजनिक

लोकसेवा आयोगले उपसचिव तहको लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगले गत भदौं ३० र ३१ गते लिएको आर्थिक योजना तथा तथ्यांक समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगका अनुसार आन्तरिक प्रतिष्प्रर्धा अन्तरगत १ जनाको माग भएकोमा लिखित परीक्षामा सम्मिलित १७ जनामध्येबाट अन्तर्वार्ताका लागि ५ जना उम्मेद्धारको नतिजा आयोगले सार्वजनिक गरेको छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/12/421_17197_आर्थिक_योजना_तथा_तथ्याङ्क.pdf”]

प्रकाशित :२०७८ पुष २, शुक्रबार ०६:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम