यी हुन सहसचिवमा बढुवा सिफारिस भएका ५ कर्मचारी

 

Advertisement 1

बढुवा सिफारिस समितिले ५ जना कर्मचारीहरुलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उनीहरुको बढुवा सिफारिस गरेको हो । यसरी बढुवा सिफारिस भएकाहरुमा नेपाल इञ्जिनियरिङ सेवातर्फका हुन । सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट सहसचिव पदमा बढुवाका लागि सिफारिस भएका २ जनामध्ये मोहनलाल जैसी र जक्क अहमद अन्सारी रहेका छन् ।


यस्तै नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहबाट नारायणप्रसाद भण्डारी,मचाकाजी महर्जन र प्रर्किण तुलाधर रहेका छन् ।

Advertisement 2

 

प्रकाशित :२०७८ पुष १, बिहीबार ०९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry