सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु १०० र चाँदीको मूल्य रु ४० बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख २ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ८१५ कायम भएको छ।

हिजो छापावाल सुन प्रतितोला रु ३ लाख २ हजार २०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ७७५ मा कारोबार भएको थियो।

प्रकाशित :२०८३ आश्विन ७, बुधबार १५:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम