सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी बचतकर्तालाई फिर्ता गरिने
बढेन कर्मचारीको तलब, महंगी भत्ता थपियो
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
कर्मचारीको सेवासर्तमा एकरुपता कायम गरिने
स्वास्थ्य बिमाको बाँकी रकम १ वर्षभित्र भुक्तानी गरिने
खानेपानीलाई झण्डै ३४ अर्ब बजेट
सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि डेढ खर्ब विनियोजन
ऊर्जा जलस्रोत तथा सिंचाइँ मन्त्रालयका लागि ८६ अर्ब रुपैयाँ विनियोजन
नेपालमा प्रतिहजार जनसङ्ख्यामा १.१ चिकित्सक

