सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सकारी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत उक्त जानकारी गराएका हुन्।

प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १६:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry