१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि १९ अर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

Advertisement 1

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन्।

चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ र वित्तीय क्षेत्रतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १७:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry