कर्मचारीको सेवासर्तमा एकरुपता कायम गरिने

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३को बजेटमार्फत सरकारी कर्मचारीको सेवा सर्तमा एकरुपता कायम गर्ने घोषणा गरेको छ।

Advertisement 1

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य पढ्दै राष्ट्रसेवक को सेवासर्तमा एकरुपता तथा वृद्धि विकास सुनिश्चित हुने घोषणा गरेका हुन्।

‘संघीय निजामति सेवा विधेयक संसदको चालु अधिवेशनबाट पारित गरिने छ,’ अर्थमन्त्री पौडेलले भने, ‘यसबाट राष्ट्र सेवकको सेवासर्तमा एकरुपता र वृद्धिविकासको सुनिश्चिता कायम हुने विश्वास गरेको छु।’

प्रकाशित :२०८२ जेष्ठ १५, बिहीबार १७:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम