खानेपानीलाई झण्डै ३४ अर्ब बजेट

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३का लागि खानेपानी तथा सरसफाई मन्त्रालयका लागि करिब ३४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

Advertisement 1

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य पढ्दै खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराएका हुन्।

प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १६:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry