भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि डेढ खर्ब विनियोजन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि डेढ खर्ब रुपैयाँ विनियोजन गरेको छ।
Advertisement 1
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा बजेट वक्तव्य पढ्दै उक्त जानकारी गराएका हुन्।
आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी गराए।
प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १६:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%