ऊर्जा जलस्रोत तथा सिंचाइँ मन्त्रालयका लागि ८६ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालयका लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

Advertisement 1

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत उक्त जानकारी दिएका हुन्।

त्यसमा वैकल्पिक ऊर्जातर्फ २ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री पौडेलले बताए। त्यस्तै प्रसारण लाइन निर्माणका लागि १३ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १६:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry