२ उपसचिवमा बढुवा सिफारिस
बढुवा समितिको सचिवालयले २ अधिकृत तहका कर्मचारीलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । समितिको बुधबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समुह हाइड्रोलोजी उपसमुहबाट विनोद पराजुली र नेपाल इन्जिनियरिङ सेवा मेकानिकल इन्जिनियरिङ समुह जनरल मेकानिकल उपसमुहबाट शिवजी शर्मा बढुवा सिफारिस भएका हुन् ।
Advertisement 1
दुबै कर्मचारी कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन् ।
प्रकाशित :२०७८ भाद्र ३, बिहीबार १०:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%